खेल हारेपछि मैदानमै रोए नेयमार « Khabarhub

खेल हारेपछि मैदानमै रोए नेयमार


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – च्याम्पियन्स लिगको फाइनलमा बायर्न म्युनिखसँग पराजित भएपछि पीएसजीका खेलाडी ब्राजिलियन स्टार नेयमार मैदानमै रोएका छन् ।

२८ वर्षीय नेयमारले पीएसजीलाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेले पनि उपाधि जिताउन नसकेपछि मैदानमै रोएका हुन् ।

खेल सकिदै गर्दा नेयमार रुदै गरेको भावुक दृश्य देखिएको थियो । उनलाई पिएसजीका स्पोर्टिंग निर्देशक लियोनार्दोले सम्झाइरहेका थिए ।

नेयमारले च्याम्पियन्स लिगमा सन २०१५ मा बार्सिलोनामा हुदा उपाधि जितेका थिए । सो खेलमा युभेन्टसलाई ३-१ गोलले पराजित गर्दा नेयमारले एक गोल समेत गरेका थिए । सो सिजनमा नेयमार मेसी र रोनाल्डोसँगै १० गोलसमेत गरेका थिए ।

नेयमारले यस सिजनमा पीएसजीबाट २६ खेल खेल्दै १९ गोल गरेका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ८ : २१ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई