ईशान र अनन्या स्टारर ‘खाली पिली’ को टिजर रिलिज « Khabarhub

ईशान र अनन्या स्टारर ‘खाली पिली’ को टिजर रिलिज


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – हिन्दी फिल्म ‘खाली पिली’को टिजर रिलिज भएको छ । ईशान खट्टर र अनन्या पाण्डेको मुख्य भूमिका रहेको टिजरमा एक्सन र रोमान्स देख्न सकिन्छ ।

टिजरमा ईशान र अनन्याले भिन्न भूमिकामा देखाइएको छ । १ मिनेट १९ सेकेन्ड लामो टिजरमा आकर्षक संवाद सुन्न सकिन्छ । यो फिल्मलाई लिएर ईशान र अनन्या पनि उत्साहित भएको बताएका छन् ।

यसअघि ईशानलाई फिल्म ‘धडक’ मा देखिएको थियो । उक्त फिल्ममा ईशानले जाह्नवी कपूरसँग रोमान्स गरेका थिए ।

अनन्याले फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ बाट डेब्यु गरेर चर्चा कमाएकी थिइन् । ‘खाली पिली’लाई मक्बुल खानले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  २ : ०९ बजे

नेपालमा पश्चिम एसिया द्वन्द्वको बहुआयामिक प्रभाव, आपतकालीन तयारीमा ढिलो नगरोस् सरकारले

काठमाडौं– पश्चिम एसियामा देखिएको द्वन्द्वले नेपालमा ठूलो नकारात्मक असर पर्ने

लुम्बिनी प्रदेशसभा : बाघ स्थानान्तरणदेखि डिजिटल साक्षरताका मुद्दा उठान

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको नवौँ बैठकमा बोल्ने

शुक्लाफाँटामा पुरिँदै प्राकृतिक ताल

महेन्द्रनगर– विश्वमै दुर्लभ मध्येको एक जनावर बाह्रसिंगाको झुण्ड देख्न पाइने

अर्थसंक्षेप : चार किमी सडक कालोपत्रे गर्नै पाँच वर्ष, नेप्से परिसूचक ४८ अंकले बढ्यो र छापिँदैछन् दैनिक ४० हजार लाइसेन्स

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै राष्ट्रिय तथ्याङ्क कार्यालयले

बुढीगण्डकी आयोजनाबारे सभामुख अर्यालको चासो

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका विषयमा चासो