ऊर्जामन्त्री पुनको कोरोना रिपोर्ट नेगेटिभ, आजैदेखि काममा फर्किए « Khabarhub

ऊर्जामन्त्री पुनको कोरोना रिपोर्ट नेगेटिभ, आजैदेखि काममा फर्किए


८ आश्विन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ५ दिनदेखि होम क्वारेन्टिनमा रहेका ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन काममा फर्किएका छन् ।

निजी सुरक्षा गार्डलाई कोरोना देखिएपछि शुक्रबारदेखि होम आइसोलेसनमा बसेका उनी आजदेखि काममा फर्किएका हुन् ।

बुधबार गरिएको कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि मन्त्री पुन मन्त्रालयको नियमित काममा फर्किएको उनको सचिवालयले जनाएको छ ।

ऊर्जामन्त्रीका अंगरक्षकलाई गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । अंगरक्षकलाई कोरोना पुष्टि भएपछि मन्त्री पुनले ५ दिन क्वारेन्टाइनमा बसेर पीसीआर परीक्षण गराएका हुन् ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  २ : ३७ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या