काठमाडौँमा ६०९ सहित उपत्यकामा ७५५ संक्रमित थपिए « Khabarhub

काठमाडौँमा ६०९ सहित उपत्यकामा ७५५ संक्रमित थपिए


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकामा ७५५ संक्रमित थपिएका छन् । विगत २४ घण्टाको अविधमा गरिएको पीसीआर परीक्षणमा काठमाडौँमा ६०९ सहित ७५५ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २२९ महिला र ३८० पुरुषमा कोरोना देखिएको छ ।

भक्तपुरमा १२ महिला र ३९ पुरुषसहित ५१ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा ३८ महिला र ५७ पुरुषसहित ९५ संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ४ : ५४ बजे

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर