प्रदेश १ मा ११४ सङ्क्रमित थपिए « Khabarhub

प्रदेश १ मा ११४ सङ्क्रमित थपिए


८ आश्विन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रदेश न १ मा पछिल्लो २४ घण्टाको अवधिमा ११४ जना कोरोना सङ्क्रमित थपिएका छन् । ती मध्ये ४७ महिला र ६४ पुरुष रहेका छन् ।

थपिएका मध्ये मोरङ ८६, सुनसरीम २१, झापा पाँच, उदयपुर र प्रदेश बाहिरका एक/एक जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा सो अवधिमा ७१ जना सङक्रमित थपिएका छन् । ती मध्ये ३६ महिला र ३५ पुरुष रहेका छन् । सुनसरीको धरानमा चार महिला र नौ पुरुष, दुहवीमा एक महिला र छ पुरुष, इटहरीमा एक पुरुष, झापाको विर्तामोडमा दुई पुरुष, झापा गाउँपालिका, भद्रपुर र कनकाईमा एक/एक पुरुष, उदयपुर तथा प्रदेश बाहिरका एकएक पुरुषमा सङ्क्रमण भएको पुष्टि भएको छ ।

यसप्रदेशमा हालसम्ममा छ हजार ६४ जना कोरोनाबाट सङ्क्रमित भइसकेका छन् । ती मध्ये दुई हजार ६१९ जना कोरोनाबाट मुक्त भइसकेका छन् ।

मन्त्रालयका अनुसार आज कोही पनि डिस्चार्ज भएको छैनन् । प्रदेशमा हालसम्म एक लाख १८ हजार ८१० जनाको पिसिआर परीक्षण भइसकेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ९ : ११ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या