ला लिगामा इल्चेको जित « Khabarhub

ला लिगामा इल्चेको जित


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सिया इल्चेसँग पराजित भएको छ ।

शुक्रबार राति भएको खेलमा भ्यालेन्सिया इल्चेसँग २-१ गोलले पराजित भएको हो ।

घरेलु मैदानमा इल्चेलाई जित दिलाउन जोसन र फिडेल चाभेसले एक/एक गोल गरे ।

भ्यालेन्सियाका टोनी लाटोले एक गोल फर्काए । खेलको १९औं मिनेटमा जोसनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

३७औं मिनेटमा फिडेलले इल्चेको अग्रता २-० को बनाए । त्यसपछि खेलको ७४औं मिनेटमा टोनीले एक गोल फर्काएपनि भ्यालेन्सियाको हार टार्न सकेनन् ।

भ्यालेन्सियालाई हराएसँगै इल्चे तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । इल्चेले ५ खेलमा १० अंक जोडेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ९ : ३० बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि