गत २४ घण्टामा कोरोनाका कारण १३ को मृत्यु « Khabarhub

गत २४ घण्टामा कोरोनाका कारण १३ को मृत्यु


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारणबाट १३ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज वेभसाइटमार्फत् दिएको अद्यावधिक विवरणअनुसार नेपालमा हालसम्म कूल ८४२ जनाले कोभिड–१९ का कारण ज्यान गुमाइसकेका छन्।

दसैँको बिदाका कारण स्वास्थ्य मन्त्रालयले दिनहुँ गरेको प्रेस ब्रिफिङ रोकिए पनि मन्त्रायको आधिकारिक पेजमार्फत् आजको विवरण दिइएको हो।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ४ : २७ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज