माटोको ढिस्कोले पुरिएर जाजरकोटमा २ को ज्यान गयो « Khabarhub

माटोको ढिस्कोले पुरिएर जाजरकोटमा २ को ज्यान गयो


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट–  जाजरकोटमा माटोको ढिस्कोले पुरिएर दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

छेडागाड नगरपालिका ३ को दशेरा जाजरकोट अस्पताल डाँडामा सुख्खा पहिरो जाँदा ​माटोको ढिस्कोले पुरिएर छेडागाड ३ चुवाकी ३० वर्षीया शितला जैसी, १६ वर्षीया आरती दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा २४ वर्षीया सरिता जैसी र छेडागाड ४ जेवाकी धनसरी चनारा घाइते भएका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ७ : ०० बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : प्रमुख एजेन्डा चुनाव समीक्षा

काठमाडौँ – शुक्रबार सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले