मोहमद सलाह कोरोना संक्रमण मुक्त « Khabarhub

मोहमद सलाह कोरोना संक्रमण मुक्त


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस क्लब लिभरपुलका फरवार्ड मोहमद सलाह कोरोना संक्रमण मुक्त भएका छन् ।

लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले सलाह संक्रमण मुक्त भएको जनाएका छन् ।

‘मैले सुनेको छु । आज नकारात्मक परीक्षण भएको । मलाई लाग्छ अब उनका सबै परीक्षण सामान्य हुन्छन्,’ क्लोपले भने ।

संक्रमण मुक्त भएसँगै सलाहले च्याम्पियन्स लिग अन्तर्गत एट्लान्टाविरुद्धको खेल खेल्ने सम्भावना बढेको छ ।

राष्ट्रिय टिमका लागि इजिप्ट पुगेका सलाहलाई गत शुक्रबार कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ६ : ५६ बजे

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि