थाहा पाउनुहोस मेथी खानुका चामत्कारिक फाईदा | Khabarhub Khabarhub

थाहा पाउनुहोस मेथी खानुका चामत्कारिक फाईदा


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भान्सामा मेथीको प्रयोग गर्नुहुन्न भने आजै बाट मेथीको प्रयोग सुरु गर्नुस् । किनकी यसले हाम्रो शरीरलाई अनेकौं फाइदा पुर्याउँछ।

यो कोरोना कहरका बेला रोग प्रतिरोधी क्षमता बढाउन मेथी अझै बढी उपयोगी हुन्छ ।

यस्ता छन् बहुगुणी मेथीका फाईदा
– यसले भोक बढाउने तथा संक्रामक रोगबाट रक्षा गर्दछ ।
– मेथी खानाले पसिना आउँछ । र शरीरको विजातिय विकार तत्वलाई बाहिर निकाल्दछ ।
– यसले श्वास तथा शरीरको दुर्गन्धबाट छुट्कारा दिलाउँदछ ।
– यो अल्सरमा पनि लाभकारी हुन्छ ।
– मेथीबाट बनेको लड्डु एक राम्रो टोनिक हो जो प्रसुति पश्चात खुवाउने गरिन्छ ।
– यसले शरीरको सारा व्याधी निर्मुल गर्ने तथा शरीरमा बच्चाको लागि दुधको मात्रा बढाउने गर्दछ ।
– डायबिटीजमा मेथीको दानाको पाउडर अत्यन्त लाभप्रद हुन्छ ।
– यसमा अमिनो एसिड हुन्छ जो इन्सुलिन निर्माणमा सहायक हुन्छ।
– यसले थकान कमर दुखेको तथा शरीर दुखेकोमा फाइदा गर्दछ ।
– यसको पातको लेप कपाल तथा अनुहारमा गरेमा कपाल तथा अनुहारका अनेकन विकार निर्मुलगरी केश र अनुहार कान्तिमय हुन्छ।
– मधुमेह को रोगिको लागि मेथिदाना फाइदाजनक हुन्छ । एक कप पानीमा वेलुका मेथीदाना भिजाउँने विहान पानी पिउने मेथिदाना चपाएर खाएमा फाइदा हुन्छ ।
– वाथ रोग मुटुरोगमा पनि मेथिदाना फाइदाजनक हुन्छ ।
– मेथी, हल्दी, सौंठ लाघ समभागमा चुर्ण राखेर विहान वेलुका १/१ चम्मच तातो पानी या दूधमा सेवन गर्नाले जोड्नीको दुखाई तथा सबै प्रकारको वाथ रोग र सुजन सुन्निएकोमा फाइदा हुन्छ।
– मेथी दाना मा धेरै प्रकारका पोषक तत्व हुने भएकाले यसको सागको तरकारी खानाले या दानाको सेवनले शरीरको रगत शुद्ध हुने र एनीमिया रोक्नमा सहायक हुन्छ।
– प्रजनन समस्याको उपचारको लागि यसलाई प्रयोग गरिएको इतिहास रहेको छ। साथै हर्मोनको समस्यालाई सुधार्न, स्तन ठूलो बनाउन र रजस्वलाको दुखाईलाई कम गर्न पनि यसको मूख्य भूमिका रहेको पाइएको छ।
– मेथीमा फलाम तत्व रहने भएकाले जण्डिसका विरामीलाई यो फाइदाजनक हुन्छ ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ८ : ५८ बजे

रेसुङ्गामा हावाबाट ऊर्जा परियोजना स्थापना गर्ने तयारी

गुल्मी– रेसुङ्गा नगरपालिका–७ मा १०० किलोवाट क्षमताको हावाबाट ऊर्जा परियोजना

जलवायु परिवर्तनले नेपालीको स्वास्थ्यमा पारेको प्रभावलाई अन्तर्राष्ट्रिय मुद्दा बनाउने घोषणा

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बोआओ फोरम अन्तर्गतको एसिया स्वास्थ्य

‘सरकार ! अहिराजका गुन्डाबाट सुरक्षा पाऊँ’

काठमाडौं– मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा हिरासतमा

कौसीमा ‘ड्रागन फ्रुट’ खेती : वार्षिक आठ लाख आम्दानी

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–९ निवासी सीता जिसी राउतले

गाजामा भोकमरी चरममा : झन्डै एक तिहाइ जनसङ्ख्या भोकमरीमा

जेरुसलेम- युद्धले तहसनहस बनाएको गाजामा झन्डै एक तिहाइ जनसंख्या धेरै