कुवेतमा कोरोनाविरूद्ध खोप सुरु हुदैँ « Khabarhub

कुवेतमा कोरोनाविरूद्ध खोप सुरु हुदैँ


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मिसिला– कुवेतमा आज कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिँदैछ । फाइजर कम्पनीले निर्माण गरेको खोप आजदेखि लगाउन सुरु भएको कुवेतका स्वास्थ्य मन्त्री डा. बसेल अल सबाहले जानकारी दिए ।

स्वास्थ्य मन्त्री सबाहका अनुसार कुवेतको मिसिलास्थित एक्जिबिशन हलको हल नं-५ बाट कोरोनाविरूद्धको भ्याक्सिन खोप लगाउन शुरु हुने बताए । पहिलो चरण अन्तर्गत वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई खोप लगाइने छ।

१६ वर्षभन्दा तलका ब्यक्तिलाई यो भ्याक्सिन दिईने छैन । एक वर्षभरी एक-एक महिनाको अवधिमा खोप ल्याइने र खोप देशव्यापी रुपमा सबै नागरिकलाई लगाने योजना रहेको स्वास्थ्य मन्त्रीलाई उदृत गर्दै कुवेत टाइम्सले जनाएको छ ।

अहिलेसम्म कोरोन खोप लगाउन ७३ हजार भन्दाबढीले नाम दर्ता गराएका छन् । नेपालीसहित आप्रवासी श्रमिकले यो खोप लगाउन चाहे त्यहाँको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको लिंकमा गएर आफ्नो विवरण भरी नाम रजिस्टर गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  १० : ०८ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार