एसी मिलानको अप्रत्यासित जित « Khabarhub

एसी मिलानको अप्रत्यासित जित


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- थियो हर्नान्डेजले ९३औँ मिनेटमा गरेको गोलमा सिरि ए फुटबलमा एसी मिलानले लाजियोमाथि अप्रत्यासित नतिजा निकालेको छ ।

बुधबार राति भएको खेलमा नाटकीय जितसंगै एसी मिलानले लाजियोलाई ३–२ गोल अन्तरले हरायो । जितसंगै मिलान क्लबले सिरि ए फुटबलमा आफ्नो अग्रतालाई कायमै राखेको छ ।

एन्टन रेबिले हेडमार्फत मिलान क्लबलाई अग्रता दिलाएका थिए । हकन कल्हानोग्लुले पेनाल्टीमा गोल गर्दै १७औँ मिनेटमा अग्रतालाई दोब्बर बनाए ।

दोस्रो हाफमा लगातार दुई गोल गर्दै लाजियो खेलमा फर्कियो । लुईस अल्बर्टो र सिरो ईमोबिलले पेनाल्टीमा गोल गर्दै लाजियोलाई बराबरीमा ल्याएका थिए । तर, हर्नान्डेजले हेडमार्फत गोल गर्दै मिलानलाई जित दिलाए ।

जितसंगै एसी मिलानले इन्टरसँग एक अंकको अग्रता लिन सफल भएको छ । एसी मिलानले बराबरी खेलेको अवस्थामा इन्टरले शीर्ष स्थान कब्जा गर्ने समीकरण थियो ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  १२ : ५० बजे

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा

आजका समाचार : मध्यरातिदेखि मौन अवधि, मतदाता तान्ने दलहरूको अन्तिम प्रयास, चुनावले पहाडको होली खल्लो र मध्यपूर्वमा ज्यान गुमाउने ६ सय नाघे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्स् आकस्मिक परिस्थितिका लागि कदम

बागलुङमा दुई हजार ३६८ अस्थायी मतदाता र दुई अस्थायी मतदान केन्द्र

ढोरपाटन– बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८

मतदानपछि मतपेटिका खोल्नु अघि राष्ट्रिय सम्वाद आवश्यक : कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचन केवल सरकार परिवर्तन

आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध

पाटन– नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक