पुस १३ मा मुलुकभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय (भिडियोसहित) « Khabarhub

पुस १३ मा मुलुकभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय (भिडियोसहित)


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी पुस १३ गते मुलुकभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले संसद विघटन गर्ने सरकारको कदम अवैध भएकाले त्यसविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

केन्द्रीय समिति बैठकअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक समेत बसेको थियो ।

सो बैठकले सरकारविरुद्ध प्रदर्शन गर्ने अनौपचारिक सहमति गर्दै सभापति शेरबहादुर देउवालाई दबाब दिएको थियो ।

हेरौँ भिडियो

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ३ : ३५ बजे

‘मधेशी समुदायका बालेन प्रधानमन्त्री बन्दा जनताले देखेका सपना पुरा हुन्छन्’

काठमाडौं– संघीय लोकतान्त्रिक मोर्चाले देशमा उत्पीडित जनताहरूले देखेका सपना पुरा

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो अस्पताल भर्ना

ब्रासिलिया– निर्वाचित सत्ता उल्टाउने विद्रोह ‘कू’ को षड्यन्त्र रचेको अभियोगमा

माइडियाले ल्यायो पाँच मोडलका इन्डक्शन हब 

काठमाडौं– होम एप्लायन्स ब्रान्ड माइडियाले आधुनिक प्रविधिमा आधारित इन्डक्शन हबलाई ग्यासको वैकल्पिक समाधानका

लज्जास्पद हारसँगै एमाले-नेकपाका कार्यकर्ता चिन्तित : नेतृत्वले देखाए सुध्रिने संकेत

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा सर्मनाक हारसँगै नेकपा (एमाले) र

गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन