कोरोना भाइरस संक्रमितको उपचार गर्न चीनले बनाउन थाल्यो छुट्टै अस्पताल, ६ दिनमा निर्माण सम्पन्न हुने « Khabarhub

कोरोना भाइरस संक्रमितको उपचार गर्न चीनले बनाउन थाल्यो छुट्टै अस्पताल, ६ दिनमा निर्माण सम्पन्न हुने


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनेकौं प्रयासका बाबजुद कोरोना भाइसर नियन्त्रणमा नआएपछि चीनले बुहान शहरमा छुट्टै अस्पताल निर्माण शुरु गरेको छ ।

यसमा कोरोना भाइरसका संक्रमितको मात्र उपचार हुनेछ ।

उपचारमा संलग्न चिकित्सक एवंम अन्य बिरामीमा समेत संक्रमण सरेपछि छुट्टै हस्पिटल निर्माण थालिएको चिनियाँ अधिकारीहरुले जनाएका छन ।

अस्पताल १ हजार शैय्याको हुनेछ । दिनरात प्रयोग भइरहेका ३३ वटा डिगर्स र १० वटा बुलडोजर्सले एक हजार बेड क्षमताको हस्पिटल ६ दिनमा निर्माण गरिसक्ने बताइएको छ ।

चीनमा कोरोना भाइरसकै कारण मृत्यु हुनेको संख्या ४१ पुगिसकेको छ भने सयौं संक्रमित छन ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ८ : १४ बजे

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको भीषण बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका