सगरमाथा संवादका लागि भारतीय र पाकिस्तानी प्रधानमन्त्रीलाई नेपालको निम्तो « Khabarhub

सगरमाथा संवादका लागि भारतीय र पाकिस्तानी प्रधानमन्त्रीलाई नेपालको निम्तो


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई नेपालमा आयोजना हुन लागेको सगरमाथा संवादको लागि निम्तो दिएको छ ।

नेपालले पहिलोपटक ‘सगरमाथा संवाद’को आयोजना गर्न लागेको हो ।

परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले समाजिक सञ्जाल ट्वीटर मार्फत भारतीय र पाकिस्तानी प्रधानमन्त्रीलाई सगरमाथा संवादमा निम्तो पठाइएको जानकारी दिएका छन् ।

नेपालले १ सय ५० भन्दा बढी विदेशी पाहुनालाई सगरमाथा संवादमा सहभागी हुन निम्तो पठाएको छ । कार्यक्रममा विभिन्न देशका प्रमुख, व्यापारी तथा विज्ञहरुबीच दुईपक्षीय छलफल हुनेछ ।

आगामी अप्रिल २ र ४ तारिखमा सगरमाथा संवाद कार्यक्रम हुनेछ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ७ : ०३ बजे

सङ्खुवासभामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा – सङ्खुवासभामा अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार

डेङ्गु नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न निर्देशन

काठमाडौं – सरकारले यसवर्ष पनि गर्मीयाम सुरुसँगै डेङ्गुको उच्च जोखिम

न्यायप्रणाली लयमा फर्किएको छ : प्रधानन्यायाधीश राउत

नेपालगञ्ज – प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायिक क्षेत्रमा राम्रो समन्वय भएका

ऊर्जा खर्च कम गर्न ट्रम्पले गरे सामुद्रिक पारवाहन कानुन अस्थायी रूपमा खारेज

वासिङ्टन । इरानमाथि अमेरिका–इजरायल आक्रमणका कारण मध्यपूर्व युद्धमा फसेपछि बढेको

हुरीले व्यावसायिक केराखेतीमा क्षति

सिन्धुली – हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति