फ्रेन्ड्समाथि संकटाको जीत | Khabarhub Khabarhub

फ्रेन्ड्समाथि संकटाको जीत


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले जित हात पारेको छ । शनिबार भएको खेलमा संकटाले फ्रेन्ड्स क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटालाई जित दिलाउन अजयी मार्टिन्सले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा संकटाले दोस्रो हाफमा गोल गरेको थियो ।

जितसँगै संकटाले ८ खेलमा १२ अंक जोडेको छ । यससँगै संकटा लिगको सातौं स्थानमा उक्लिएको छ ।

फ्रेन्ड्सले ८ खेलमा ८ अंक जोडेको छ । फ्रेन्ड्स ११ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ७ : १९ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको