विप्लवका जिल्ला जनसरकार प्रमुखसहित दुई जना पक्राउ « Khabarhub

विप्लवका जिल्ला जनसरकार प्रमुखसहित दुई जना पक्राउ


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा –प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला जनसरकार प्रमुखसहित दुई जना पक्राउ परेका छन् ।

गण्डकी गाउँपालिका ७ घ्याल्चोकका विष्णुप्रसाद रिजाल र शहीदलखन गाउँपालिका ४ ताक्लुङका रोहितप्रसाद पन्तलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका एसपी ओमप्रसाद अधिकारीका अनुसार रिजाल र पन्तलाई शुक्रबार राति पक्राउ गरिएको हो ।

रिजाल जिल्ला जनसरकार प्रमुख हुन् भने पन्त विप्लव नेतृत्वको नेकपाका किसान संगठनका पूर्वप्रमुख हुन्।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ९ : १० बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको