चितवनमा मृत्यु भएका युवकमा कोरोना भाइरस संक्रमण नभएको पुष्टि « Khabarhub

चितवनमा मृत्यु भएका युवकमा कोरोना भाइरस संक्रमण नभएको पुष्टि


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन-  मंगलबार विहान चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएका युवामा कोरोना नभएको पुष्टि भएको छ ।
वीरगञ्जका ३० वर्षीय सन्तोष यादवको कोरोना नभई ‘अटो इम्युन डिजिज’ का कारण मृत्यु भएको पुष्टि भएको हो ।
कोरोना विशेष अस्थायी अस्पतालका प्रवक्ता डा भोजराज अधिकारीका अनुसार, टेकु प्रयोगशामा ‘थ्रोट स्वाब’ परीक्षण गर्दा यादवमा कोरोना नदेखिएको हो । अस्पताल अनुसार, उनी मिर्गौला, छाला र फोक्सोमा समस्या हुने ’लुपुस’ नामक रोगबाट ग्रसित थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १० : २३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया