चितवनमा मृत्यु भएका युवकमा कोरोना भाइरस संक्रमण नभएको पुष्टि | Khabarhub Khabarhub

चितवनमा मृत्यु भएका युवकमा कोरोना भाइरस संक्रमण नभएको पुष्टि


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन-  मंगलबार विहान चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएका युवामा कोरोना नभएको पुष्टि भएको छ ।
वीरगञ्जका ३० वर्षीय सन्तोष यादवको कोरोना नभई ‘अटो इम्युन डिजिज’ का कारण मृत्यु भएको पुष्टि भएको हो ।
कोरोना विशेष अस्थायी अस्पतालका प्रवक्ता डा भोजराज अधिकारीका अनुसार, टेकु प्रयोगशामा ‘थ्रोट स्वाब’ परीक्षण गर्दा यादवमा कोरोना नदेखिएको हो । अस्पताल अनुसार, उनी मिर्गौला, छाला र फोक्सोमा समस्या हुने ’लुपुस’ नामक रोगबाट ग्रसित थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १० : २३ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक ३० गते आइतबार। मंसिर

आज २०८२ साल कात्तिक ३० गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ३० गते आइतबार। मंसिर

धार्चेले मासुजन्य उत्पादनको आधारमा अनुदान दिने

गोरखा- जिल्लाको धार्चे गाउँपालिकाले मासुजन्य उत्पादनको आधारमा कृषकहरुलाई अनुदान दिने

मुलुकमा निर्वाचनको विकल्प छैन: उपेन्द्र यादव

रुपन्देही- जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा