यस्तो छ राजामौली निर्देशित ‘आरआरआर’ ट्रेलर (भिडियो) « Khabarhub

यस्तो छ राजामौली निर्देशित ‘आरआरआर’ ट्रेलर (भिडियो)


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाहुबली निर्देशक एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ को मोसन पोस्टर सार्वजनिक गरिएको छ । मंगलवार जारी गरिएको मोसन पोस्टरमा रामचरण र जुनियर एनटीआरलाई देख्न सकिन्छ ।

सत्य घटनामा आधारित भनिएको यो फिल्म स्वतन्त्र संग्राम सेनानीहरुको जीवनमा आधारित रहेर तयार पारिने बताइएको छ ।

१० भाषामा प्रदर्शन गरिने भनिएको यो फिल्ममा अजय देवगन, हलिउड अभिनेता रे स्टिभेन्सन, एलिसन, ओलिविया मोरिस लगायतले अभिनय गरेका छन् ।

साथै फिल्ममा आलिया भट्टको पनि अभिनय रहेछ । यही फिल्मबाट आलिया र अजयले दक्षिण भारतीय फिल्ममा अभिनय थालेका छन् ।

भारतको प्रतीक्षित यो फिल्म सन् २०२१ मा प्रदर्शन हुनेछ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ५ : ०१ बजे

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई