घरमै रहन प्रधानमन्त्री ओलीको आग्रह « Khabarhub

घरमै रहन प्रधानमन्त्री ओलीको आग्रह


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले घरमै बसेर कोरोना भाइरसविरुद्धको संक्रमणबाट जोगिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओली बुधबार ४ बजेर ५५ मिनेटमा ट्वीट गर्दै अर्को घोषणा नभएसम्मका लागि घरमै रहन आह्वान गरेका हुन् ।

‘म पनि घरमैं बसेर सरकार सञ्चालन गरिरहेको छु । तपाईहरु पनि घरमैं बस्नुहोस्,।’ प्रधानमन्त्रीले ट्वीट गर्दै सार्वजनिक गरेको फोटोमा उल्लेख छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ५ : १४ बजे

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका

मनाङमा सबैभन्दा बढी वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पछिल्लो