कोरोना भाइरस : इटालीमा मृतकको संख्या २५ हजार ९ सयभन्दा बढीको मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरस : इटालीमा मृतकको संख्या २५ हजार ९ सयभन्दा बढीको मृत्यु


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ४२० जनाको मृत्यु भएको छ ।

शुक्रबार थप ४२० जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २५ हजार ९६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार २१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ९२ हजार ९९४ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ६० हजार ४९८ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका १ लाख ६ हजार ५२७ जनामध्ये २ हजार १७३ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ६ : ०८ बजे

पाँच महिनामा छ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो

काठमाडौं – चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म छ खर्ब ४०

राजेशभक्तको नेतृत्वमा फ्यानको नयाँ नेतृत्व चयन

काठमाडौं – फ्लोरिकल्चर एसोसिएसन नेपाल ( फ्यान)को नयाँ नेतृत्व चयन

कस्तो बन्ला च्याम्पियन ट्रफीमा भारतीय टोली ?

टी-२० क्रिकेटको विश्व च्याम्पियन भारत एक दिवसीय क्रिकेटको विश्व उपविजेता

अमेरिकाको आगलागीमा मर्नेको सङ्ख्या ११ पुग्यो

लस एन्जलस – लस एन्जलसमा मंगलबार सुरु भएको आगलागी असर

पुल भाँचिएर रोकिएका सवारी साधन वैकल्पिक मार्गबाट सञ्चालन

नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको दुम्किबासमा पुल भाँचिएर