कोरोना भाइरस : इटालीमा मृतकको संख्या २५ हजार ९ सयभन्दा बढीको मृत्यु « Khabarhub

कोरोना भाइरस : इटालीमा मृतकको संख्या २५ हजार ९ सयभन्दा बढीको मृत्यु


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ४२० जनाको मृत्यु भएको छ ।

शुक्रबार थप ४२० जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २५ हजार ९६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार २१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ९२ हजार ९९४ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ६० हजार ४९८ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका १ लाख ६ हजार ५२७ जनामध्ये २ हजार १७३ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ६ : ०८ बजे

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर