फिनल्याण्डकी प्रधानमन्त्री मरीन ‘सेल्फ क्वारेन्टाइन’मा « Khabarhub

फिनल्याण्डकी प्रधानमन्त्री मरीन ‘सेल्फ क्वारेन्टाइन’मा


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फिनल्याण्डकी प्रधानमन्त्री सना मरीनले आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेकी छन् ।

उनले आफ्नो घरमा काम गर्ने एक कर्मचारीले कोरोना भाइरस संक्रमित व्यक्तिसँग सम्पर्क गरेको पत्ता पाएपछि उनी पनि सेल्फ आइसोलेसनमा गएको बताइएको छ ।

मारिन र कर्मचारी दुवैमा कोरोनाको कुनै लक्षण छैन । प्रधानमन्त्रीको कार्यालयबाट जारी एक विज्ञप्तिमा उनको टेस्ट भएको र उनमा कोरोना संक्रमणका कुनै लक्षण नपाइएको जनाइएको छ ।

उनका कर्मचारी पनि क्वारेन्टाइनमै छन् । ३४ वर्षीया सना मरीन विश्वमै कान्छी प्रधानमन्त्रीको रूपमा विश्वभर चिनिएकी थिइन् ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ६ : ५० बजे

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री

राम्रो खेल्न सक्ने नेपाली फुटबल खेलाडी थोरै छन् : मुख्य प्रशिक्षक एरिना

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिइल्मो एरिनाले