विवाह पनि अनलाइनबाटै ! « Khabarhub

विवाह पनि अनलाइनबाटै !


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना महामारीका कारण धेरै जोडीहरुले आफ्ना विवाहका योजनाहरु स्थगित गरे। तर, दक्षिण कोरियाको सिओलका एक जोडी भने यसै महामारीबिच वैवाहिक बन्धनमा बाँधिए ।

सिओलका जिसु हा र जी–य ले एउटा खाली हलमा भर्चुअल (अनलाइन) विवाह गरेका हुन्।

दक्षिण कोरियाको सबैभन्दा ठूलो टेलिकम कम्पनीले उनीहरुको लागि भर्चुअल विवाहको आयोजना गरेको हो। कम्पनीले महामारीका कारण समस्यामा परेका मानिसहरुलाई सहयोग उद्देश्यसहित सञ्चालित अभियान अन्तर्गत यो कदम चालेको हो।

उनीहरुको ५० साथी तथा परिवारका सदस्यहरुले ‘जुम’ मार्फत ४५ मिनेटको सो विवाह कार्यक्रममा सहभागिता जनाएका थिए भने युट्युबमा पनि यसको प्रत्यक्ष प्रसारण गरिएको थियो।

विवाह हलमा राखिएको ठूलो डिस्प्ले बोर्डमा जोडीले रियल टाइममा आफन्तसँग कुराकानी गरेका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ७ : १३ बजे

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,