ब्राजिलमा ३ लाख ६३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

ब्राजिलमा ३ लाख ६३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करिव पाँच महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा २२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ७०३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २२ हजार ७१६ पुगेको छ ।

एकै दिन १६ हजार २२० जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ३ लाख ६३ हजार ६१८ पुगेको छ ।

१ लाख ९० हजार ९९१ जनाको उपचार भइरहेको छ भने १ लाख ४९ हजार ९११ जना संक्रमण मुक्त भएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ५ : ५६ बजे

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान

आईपीएल क्रिकेट : पञ्जावको लगातार दोस्रो जित, चेन्नइ पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले लगातार दोस्रो

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ– श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी