जुन १ देखि विद्यालय सञ्चालनमा ल्याउने बेलायतको घोषणा « Khabarhub

जुन १ देखि विद्यालय सञ्चालनमा ल्याउने बेलायतको घोषणा


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अब लकडाउन खुकुलो पार्दै जुन १ देखि विद्यालयहरू सञ्चालनमा ल्याउने घोषणा गरेका छन् ।

कोरोना संक्रमणको महामारीपछिको परिस्थितीमा बेलायत अब दोस्रो चरणमा प्रवेश गर्नुपर्ने बताउदै बोरिसले जुन १ देखि विद्यालयहरू सञ्चालनमा ल्याउने बताएको बीबीसीले जनाएको छ ।

बोरिसले कोरोना संक्रमण रोक्न आवश्यक खोप विकासका लागि आवश्यक फन्ड जुटाउन ४ जुनमा भर्चुल सम्मेलन आयोजना पनि  गर्दैछन् ।

 

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ८ : २१ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी