कोरोना जितेर घर फर्किइन २५ वर्षे नर्स « Khabarhub

कोरोना जितेर घर फर्किइन २५ वर्षे नर्स


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पहिलो पटक कोरोना संक्रमित भएकी नर्सले कोरोना जितेकी छन् ।

कपिलवस्तु अस्पताल, तौलीहवामा कार्यारत २५ वर्षीया स्टार्फ नर्सले कोरोना जितेकी हुन् ।

उनमा बैशाख ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

ती नर्सको पछिल्लो पटक गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना सम्पर्क व्यक्ति कुमार थापाले जानकारी दिए ।

कोरोना निको भएपछि उनी आज अस्पतालबाट डिस्चार्ज भएको थापाले जानकारी दिए ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  १० : ३० बजे

क्यानााडको हिन्दू मन्दिरमा भारतविरोधी भित्तेचित्र बनाइएको भन्दै भारतको आपत्ति

काठमाडौँ- क्यानााडको ब्राम्पटनस्थित गौरीशङ्कर मन्दिरको हातामा भारतविरोधी भित्तेचित्र बनाइएको भन्दै भारतले

सभापति लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध परेको

परराष्ट्रमन्त्री पौड्याल र राजदूत चौधरीबीच भेटवार्ता  

काठमाडौँ– परराष्ट्रमन्त्री डा विमला राई पौड्याल र नेपालका लागि बङ्गलादेशका

पशुपति क्षेत्रलाई सफा र स्वच्छ बनाउनुपर्नेमा मन्त्री किरातीको जोड

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विश्वभर फैलिएका

महानगर भित्रका होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह

विराटनगर– नगर क्षेत्रका सबै व्यवसायीलाई करको दायराभित्र आउन विराटनगर महानगरपालिकाले