इटालियन सिरी ‘ए’ जुनबाट सुरू गर्ने तयारी « Khabarhub

इटालियन सिरी ‘ए’ जुनबाट सुरू गर्ने तयारी


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाईरसको महामारीले स्थगित गरिएका इटालियन सिरी ‘ए’ का खेलहरू आगामी जुनबाट सुरू गर्ने तयारी भएको छ ।

इटालीका खेलकुद मन्त्री भिन्सेन्जो स्पाडाफोराले सिरी ‘ए’ फुटबल जुनबाट सुरू गर्ने तयारी भईरहेको बताएका हुन् ।

मन्त्री भिन्सेन्जोका अनुसार लिग सुरू हुने सम्भावित मिति जुन १३ वा २० हुनेछ । यसबारे आधिकारिक निर्णय विहिबार हुने उनले जानकारी दिए ।

कोरोना भाइरसको महामारी फैलिएपछि गत मार्चमा सिरि ‘ए’ फुटबल स्थगित गरिएको थियो ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ७ : ५८ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल