प्रदेश ५ मा थप ७ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

प्रदेश ५ मा थप ७ जनामा कोरोना संक्रमण पुष्टि


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदेश ५ मा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालाका निर्देशक डाक्टर राजेन्द्र गिरीका अनुसार प्रयोगशालमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएका ७ जना नै पुरुष हुन् ।

उनीहरु १९ देखि ५० वर्ष उमेर भित्रका रहेका छन् । कोरोना संक्रमण पुष्टि भएका ७ जनामा गुल्मी जिल्लाका २ जना, कपिलवस्तुका २ जना, अर्घाखाँचीका २ जना, रूपन्देहीको एक जना रहेका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ८ : ३७ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

आज २०८३ साल साउन ३१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि