लकडाउनले नरोकेको पुष्प व्यवसाय (फोटो फिचर) « Khabarhub

लकडाउनले नरोकेको पुष्प व्यवसाय (फोटो फिचर)


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न गत चैत ११ गतेदेखि देशमा लकडाउन गरियो । लकडाउनले सबै व्यवसाय चौपट भएको मध्यनजर गर्दै गत असार १ गतेदेखि लकडाउनको स्वरुप परिवर्तन गरिएको छ ।

लकडाउनको स्वरुप परिवर्तन गरेपछि अहिले सामाजिक दूरी कायम गरी पसल तथा व्यवसाय सञ्चालन गरिएको छ भने अत्यावश्यक सबै क्षेत्र सञ्चालनमा छन् ।

व्यापार व्यवसाय गर्नेको संकट नहटेपनि किसान र कृषिजन्य काममा लागेकाहरूको अहिले पनि भ्याइनभ्याइ छ । यही दैनिकीमा छन् पुष्ष व्यावसायी पनि ।

काठमाडौँको नार्गाजुन नगरपालिका ईचङगुनारायणमा लगाएको फूल टिप्ने बेला भएको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको लकडाउन केहि खुकुलो भएपछि बजारसम्म बिक्रीका लागि सहज भएको व्यापारी बताउँछन ।

नार्गाजुन नगरपालिका ईचङगुनारायणमा लगाएको फूल
ईचङगुनारायणमा लगाएको व्यवसायिक पुष्पखेती
काठमाडौँको नार्गाजुन नगरपालिका ईचङगुनारायणमा फूल टिप्दै व्यावसायी ।
फूल टिप्दै व्यावसायी ।
ईचङगुनारायणमा भएको व्यावासायिक फूल खेती

तस्वीर : रासस

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ११ : ४५ बजे

औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत

बेइजिङ- विश्वमा जडान हुने औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत

धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

काठमाडौं- नेपाल धितोपत्र बोर्डले धितोपत्रको अन्तरदिवसीय (इन्ट्राडे) कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र

गोलान हाइट्स सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

एजेन्सी – सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–साराले दक्षिणी सिरियामा इजरायलको

ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

काठमाडौं– सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलेनलाई नेपाल प्रिमियर लिग (एनपीएल) को

​एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न : पूर्वराष्ट्रपति भण्डारी वरिष्ठ नेता, ७ स्थायी कमिटी सदस्य चयन

ललितपुर– नेकपा (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठक सम्पन्न भएको