एसी मिलान र एट्लान्टाको खेल बराबरी « Khabarhub

एसी मिलान र एट्लान्टाको खेल बराबरी


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  इटालियन सिरी ए फुटबलमा एसी मिलान र एट्लान्टाबीचको खेल बराबरीमा टुंगिएको छ ।

शुक्रबार राति भएको खेलमा १४औँ मिनेटमा हकन कल्हानोग्लुको गोलबाट अग्रता लिए पनि मिलानले त्यसलाई जोगाउन नसक्दा अंक बाढ्न बाध्य भयो।

एक गोलले पछि परेसकेको एट्लान्टाले ३४औँ मिनेटमा डुभान जापाटाको गोलमा खेल बराबरीमा ल्याए । त्यसपछि दुबै टोलिले कुनै गोल गरेनन् र खेल बराबरीमा सकियो ।

मिलानसँग बराबरीमा रोकिएसँगै दोस्रो स्थानमा रहेको एट्लान्टाको उपाधि जीत्ने सम्भावना अझ कमजोर भएको छ ।

३६ खेल खेलेको एट्लान्टाको एक खेल कम खेलेको युभेन्टसको भन्दा ५ अंक कम ७५ मात्र छ । मिलान भने ६० अंककासाथ छैटौँ स्थानमा छ ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ५ : ४८ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल