मोरङको कानेपोखरी जंगलमा एक पुरूषको शव फेला « Khabarhub

मोरङको कानेपोखरी जंगलमा एक पुरूषको शव फेला


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङको कानेपोखरी जंगलमा एक पुरूषको शव फेला परेको छ ।

कानेपोखरी –७, स्थित जंगलमा दहमा डुबेको अवस्थामा एक पुरूषको शव भेटिएको प्रहरीले जनाएको छ ।

उनी कानेपोखरी –४ का ५५ वर्षीय बाबुराम पराजुली भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

 

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ९ : ३९ बजे

बाढी प्रभावित क्षेत्रमा ३ दिनका लागि एनसेलको डेटा र भ्वाइस निःशुल्क

काठमाडौं– एनसेलले बुधबार बिहान रसुवा जिल्लामा अचानक आएको भीषण बाढीबाट

हेलिकप्टर परिचालन थप सशक्त बनाई प्रभावितको तीव्र उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

हर्कको अपिल : विपद्‍मा सत्तापक्ष- प्रतिपक्ष नभनी ‘एक टिम, एक राष्ट्र’ बनेर जुटौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रभावित क्षेत्रका नागरिकको

यस्तो देखियो बाढीले तहसनहस त्रिशूली बजार (तस्बिरहरू)

नुवाकोट- चीनको तिब्बत हुँदै भोटेकोसी नदीमा आएको बाढीले नुवाकोटको त्रिशूली

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन