तनाव झेल्दै आलिया « Khabarhub

तनाव झेल्दै आलिया


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय कलाकार सुशान्त सिंह राजपूतले आत्महत्या गरेपछि बलिउडमा नेपोटिज्ममाथि व्यापक बहस भयो । स्टारकिडलाई यो मामिलामा झन् शिकार बनाइयो ।

कलाकार आलिया भट्ट पनि टेपोजिज्मको शिकार भइन् । आलिया आफ्ना बुवाका कारण अभिनय क्षेत्रमा जमेको भन्दै व्यापक विरोध भयो ।

आलिया अझ बढी शिकार बन्नुको एउटा कारण के पनि हो भने सुशान्तकी पूर्वप्रेमिका रिया चक्रवर्ती र महेश भट्टबीच राम्रो सम्बन्ध छ । केही समयअघि यी दुईको ह्वाटसएप च्याट भाइरल भएको थियो ।

आलियालाई दर्शकहरुले रिजेक्ट गरिरहेका छन् । हालै उनी अभिनित फिल्म ‘सडक २’ को ट्रेलर युट्युबमा रिलिज गरिएको थियो । उक्त ट्रेलर रिलिज भएको केही समयमै लाखौंलाख डिसलाइक आएको थियो ।

आलियालाई सामाजिक सञ्जालमा पनि ट्रोल बनाइएको छ । दर्शकले उनलाई बहिष्कार गर्नुपर्ने अभियान चलाइरहेका छन् । उनीसँगै अन्य कलाकार पनि छन्, जो नेपोटिज्मको शिकार भइरहेका छन् ।

अहिले भारतीय फिल्म वृत्तमा चर्चा चल्न थालेको छ, आलियालाई फिल्ममा लिन पनि निर्माताहरुले चाहिरहेका छैनन् । करौंडोको लगानी डुब्न सक्छ भनेर निर्माताले आलियामाथि लगानी गर्न डराएको भारतीय मिडियाले स्रोतको हवाला दिँदै लेखेका छन् ।

आलियाको शीर्ष भूमिका रहेका फिल्म ‘गुडबाइ काठियावाड’ रिलिजका क्रममा छ । यस्तै ‘सडक २’ अगस्त २८ मा ओटीटीमा रिलिज हुँदैछ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  १२ : १४ बजे

नेपालमा पश्चिम एसिया द्वन्द्वको बहुआयामिक प्रभाव, आपतकालीन तयारीमा ढिलो नगरोस् सरकारले

काठमाडौं– पश्चिम एसियामा देखिएको द्वन्द्वले नेपालमा ठूलो नकारात्मक असर पर्ने

लुम्बिनी प्रदेशसभा : बाघ स्थानान्तरणदेखि डिजिटल साक्षरताका मुद्दा उठान

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको नवौँ बैठकमा बोल्ने

शुक्लाफाँटामा पुरिँदै प्राकृतिक ताल

महेन्द्रनगर– विश्वमै दुर्लभ मध्येको एक जनावर बाह्रसिंगाको झुण्ड देख्न पाइने

अर्थसंक्षेप : चार किमी सडक कालोपत्रे गर्नै पाँच वर्ष, नेप्से परिसूचक ४८ अंकले बढ्यो र छापिँदैछन् दैनिक ४० हजार लाइसेन्स

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै राष्ट्रिय तथ्याङ्क कार्यालयले

बुढीगण्डकी आयोजनाबारे सभामुख अर्यालको चासो

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका विषयमा चासो