देशभर १ हजार ३१३ संक्रमित थपिए, कहाँ कति (विवरणसहित) | Khabarhub Khabarhub

देशभर १ हजार ३१३ संक्रमित थपिए, कहाँ कति (विवरणसहित)


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शुक्रबार देशभर १ हजार ३१३ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै बितेको २४ घण्टामा १ हजार ३१३ संक्रमित थपिएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।

सोही अवधिमा १ हजार ४५५ जना निको भएका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ५१ हजार ८६६ पुगेको छ ।

१८ हजार २८९ जनामा सक्रिय संक्रमण छ ।

No photo description available.

Image may contain: text

No photo description available.

Image may contain: ‎text that says '‎प्रदेशहरू .सं. २४ २५ २६ महिला पुरुष जम्मा ९१ २७ २ 9 9 २ 9३ ९ गण्डकी २९ ३० ३१ ३२ ३३ जिल्ला ललितपुर सिन्धुपाल्चोक सिन्धुली कास्की गोरखा तनहूँ नवलपरासी पुर्व लमजुड वागलुड स्याडजा अर्घाखांची कपिलवस्तु गुल्मी १९ १६ ૧ २४ ၃၃ 义 5 لا ३४ ३५ ३६ ३७ ३५ ३९ لا ခ ૪ ६ ६ ४० नवलपरासी पाल्पा प्युठान प्रदेश ५ ૪ ९ २ ६ १३ १0 ४૧ वर्दिया 9 X ६ ४२ बाँके ४३ १९ ३२ 49 रुपन्देही दैलेख ४४ ४५ ४६ ६१ कर्णाली 9 ९ सल्यान सुर्खेत ૧ १४ कोभिड-१९ ९ अद्यावधिक विवरण मिति: २०७७ आश्विन‎'‎

No photo description available.

Image may contain: text that says 'ड.आई.सी.यु भेन्टिलेटरमा उपचारत विवरण प्रदेश आई.सी.यु मा उपचारत संख्या Ventilator मा उपचारत संख्या ३ १੧ १९ ੧३५ ६ o प्रदेश प्रदेश २ बागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा ३४ ३९ o १७ o o २२७ o ३९ ९.जिल्लागत पाँच सयभन्दा माथी उपचारमा रहेका संक्कमितहरू र शुन्यसंक्रमितहरू भएका विवरण: प्रदेश पाँच सयभन्दा माथि उपचारार्थ संक्कमितहरू भएका जिल्लाहरू मोरड सिराहा काठमाडों भक्तपुर ललितपुर| चितवन प्रदेश ৭ प्रदेश २ वागमती संक्कमितहरुको शुन्य संख्या भएका जिल्लाहरू सोलुखुम्बु रसुवा गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम मनाड रुपन्देही मुस्तांग डोल्पा मुगु हुम्ला कोभिड.१९ राष्रिय अद्यावधिक विवरण २०७७ आश्विन'

Image may contain: text that says '१०. गत २४ घन्टामा निधनको विवरण प्रदेश जिल्ला महिला (जना) प्रदेश ৭ प्रदेश २ वागमती पुरुष (जना) ६० वर्षीय महिला ५ वर्षीय पुरुष ७० वर्षीय पुरुष ५१ वर्षीय पुरुष मोरड ससतरी ललितपुर काठमाडौं कपिलवस्तु जम्मा: ६ प्रदेश ५ ७५ वर्षीय महिला ७० वर्षीय महिला ३ ३ आजसम्म निधन हुनेको जम्मा संख्या: ४५९ ४५ हार्दिक समवेदना > संक्कमितहुनेहरुवाट मृत्युको प्रतिशतमा: ०.६५% कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण मिति: २०७७ आश्विन'

Image may contain: text

Image may contain: text

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ४ : ५४ बजे

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

चिसोका कारण इटहरीमा विद्यालय बन्द

सुनसरी– अत्यधिक चिसोका कारण सुनसरीको इटहरी उपमहानगरपालिकाअन्तर्गत सामुदायिक, धार्मिक तथा

सुप्रिम सहकारी ठगीमा लामिछानेमाथि आजदेखि थुनछेक बहस 

रूपन्देही– रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम

रुस युद्ध विराममा सहमत नभए ट्रम्पले थप प्रतिबन्ध लगाउने

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले

उद्योगसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।