बुन्डेस लिगामा बोरूसिया डर्टमण्डको सहज जित « Khabarhub

बुन्डेस लिगामा बोरूसिया डर्टमण्डको सहज जित


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा डर्टमण्डले साल्केलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

डर्टमण्डको घरेलु मैदानमा भएको खेलमा ५५औं मिनेटमा मानुएल आकान्जीले गोल गर्दै डर्टमण्डको खाता खोलेका थिए ।

खेलको ६१औं मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दा डर्टमण्डको अग्रता २-० को बनाए । ७८औं मिनेटमा माट हुमेल्सले गोल गर्दै टोलीकै ३-० को सहज जित दिलाए ।

जितसँगै डर्टमण्डले ५ खेलमा १२ अंक जोडेको छ । डर्टमण्ड तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ६ : ५६ बजे

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र

अमरेशको चेतावनी : वर्तमान संविधान असफल भए १० वर्षसम्म नयाँ संविधान बन्दैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं–  जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल