एम्बाप्पे र किनको गोलमा पीएसजीको शानदार जित « Khabarhub

एम्बाप्पे र किनको गोलमा पीएसजीको शानदार जित


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा शानदार जित हात पारेको छ ।

इटालियन फरवार्ड मोइस किन र केलियन एम्बाप्पेले समान दुई गोल गरेपछि फ्रान्सेली लिगको पुछारमा रहेको डिजोन ४-० ले पराजित भयो ।

शनिबारको खेलमा किनले पीएसजीबाट आफ्नो पहिलो र दोस्रो गोल गरेका हुन् । उनले बाकेरको सहयोगमा तेस्रो मिनेटमा नै गोल गरी टिमलाई अग्रता दिलाएकोमा २३औँ मिनेटमा नेयमारको सहयोगमा दोस्रो गोल गरे ।

८२औँ मिनेटमा नेयमारकै पासमा गोल गरेका एमबाप्पेले  सराबियाको सहयोगमा ८८औँ मिनेटेमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे ।

जितपछि शीर्ष स्थानमा पुगेको पीएसजीको ८ खेलबाट १८ अंक जोडेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ७ : ४४ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल