क्यानडाका प्रधानमन्त्रीले दिए दशैंको शुभकामना « Khabarhub

क्यानडाका प्रधानमन्त्रीले दिए दशैंको शुभकामना


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले विश्वभर रहेको हिन्दु समुदायमा विजयादशमीको शुभकामना दिएका छन्।

प्रधानमन्त्री टुडोले एक विज्ञप्ति जारी गर्दै क्यानडालगायत विश्वभर रहेका हिन्दु समुदायलाई दशैंको शुभकामना दिएका हुन् ।

उनले कोरोना संक्रमणको यस विषम परिस्थितिमा स्वास्थ्य मापदण्ड अपनएर पर्व मनाउँन सबैमा आग्रह गरेका छन्।

क्यानडामा रहेका हिन्दूलाई घरमै वा भर्चुअलरुपमा दशैं मनाउन उनले आग्रह छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ९ : ३० बजे

४८ घण्टाभित्र होर्मुज जलमार्ग नखोले विद्युत् गृह खरानी पारिदिने इरानलाई ट्रम्पको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र ‘स्ट्रेत

पाल्पामा टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु

बुटवल– पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ

अमेरिकाको हवाइमा २० वर्षयताकै ठूलो बाढी : हजारौं विस्थापित

हवाई – अमेरिकाको हवाई राज्यमा भारी वर्षासहितको आँधीबेहरीपछि राज्यव्यापी उच्च

नेपालगन्ज भन्सार : लक्ष्यको ५२ प्रतिशत राजस्व सङ्कलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को आठ महिनामा

पानीको समान पहुँच सुनिश्चित गर्न राष्ट्रपति पौडेलको आह्वान

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान