खोटाङका प्रमुख जिल्ला अधिकारीसहित तीन जनालाई कोरोना « Khabarhub

खोटाङका प्रमुख जिल्ला अधिकारीसहित तीन जनालाई कोरोना


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङका प्रमुख जिल्ला अधिकारीसहित तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ र प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयालाई कोरोना संक्रमण भएको हो ।

आइतबार प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजिटिभ देखिएको अस्पतालका चिकित्सक प्रविण झाले बताए ।

उनीहरु तीनै जनामा रुघाखोकीको लक्षण देखिए पछि कोरोना परीक्षण गरिएको थियो । शनिबार आठ जनाको स्वाब संकलन गरिएकामा तीन जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।

संक्रमित सबै होम आइसोलेसनमा रहेको जिल्ला समन्वय प्रमुख चाम्लिङले बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ७ : ४३ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका