अफगानिस्तानको बामियान शहरमा बम विस्फोट, १७ जनाको मृत्यु, ५० बढी घाइते | Khabarhub Khabarhub

अफगानिस्तानको बामियान शहरमा बम विस्फोट, १७ जनाको मृत्यु, ५० बढी घाइते


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा बम विष्फोट भएको छ । बामियान शहरमा भएको विस्फोटमा १७ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी मानिस घाइते भएका छन्।

विस्फोटटमा परेर मृत्यु हुनेमा एक ट्राफिक प्रहरी समेत छन्। मंगलबार त्यहाँका राष्ट्रपति असरफ घानी क्षेत्रीय सहयोग संगठनको बैठकमा सहभागी भइरहेका बेला विस्फोट भएको हो।

बामियान अफगानिस्तानको अत्यन्तै सुरक्षित प्रान्तमध्ये एक हो। स्थानीय अधिकारीका अनुसार बामियान सहरको बीच बजारमा विस्फोट भएको हो।

टोलो न्युजका अनुसार अहिलेसम्म विस्फोटको जिम्मा कसैले लिएको छैन। एजेन्सी

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ७ : ४९ बजे

भारतको कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

नयाँदिल्ली– उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति

एक सातामा ३३ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 

काठमाडौं– नेपाल स्टक एक्जेञ्ज (नेप्से) पछिल्लो सातामा ३३।०३ अंकले बढेको

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी– कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान

काठमाडौं- सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ । मन्त्रिपरिषद्को