यो समयमा भुलेर पनि दान नगर्नुस् यी कुरा « Khabarhub

यो समयमा भुलेर पनि दान नगर्नुस् यी कुरा


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मानिसहरुको जीवनमा जति सुख हुन्छ त्यति नै दुःख पनि भईरहेको नै हुन्छ । त्यसैलो पनि होला सुख र दुःखलाई जीवनको साथी भनेर भन्ने गरिन्छ ।

सुख र दुःख भन्ने कुरा जीवनमा आउँने जाने क्रम भईनै रहन्छ । मानिसहरु जीवनमा सुखी छन् भने केहिको पनि परवाह राख्दैनन् तर दुःखी छन् भने हरेक उपायहरु खेज्न थाल्छन् । दुःख कटाउनको लागि उनीहरु दान धर्म पनि गर्न थाल्छन् ।
तर के तपाईलाई दान कुन बेला गर्दा राम्रो हुन्छ भन्ने कुरा थाहा छ रु भनिन्छ दान गर्ने कुनै समय हुँदैन ।

यो कुरा सत्य पनि किनभने पुण्य गर्न कुनै साइत हेरिरहनु पर्दैन । तर दान गर्ने समय भने पक्कै हुन्छ । कुन समयमा दान गर्दा धेरै पुण्य कमाइन्छ भन्ने बारे जान्नुपर्छ ।

किनभने गलत समयमा गलत दान गर्नाले हाम्रो स्वास्थ्य बिग्रन सक्छ । धर्मशास्त्रका अनुसार सूर्य अस्ताएपछि दान गर्ननहुने कुरा धर्म शास्त्रमा उल्लेख गरिएको छ ।

१. पैसा

हामीले सूर्य अस्ताएपछि दान गर्न हुँदैन भनेको कुरा सुनेका नै छौँ । साथै पैसा साँझमा दान गर्न नहुने भनेर भनेको पनि सुन्ने गरेको नै होलाउँ । साँझमा पैसा कसैलाई दिँदा घरकी लक्ष्मी वा श्री तथा यशहरु पैसासँगै जाने विश्वास गरिन्छ ।

२. लशुन तथा प्याज

सूर्य अस्ताएपछि लशुन तथा प्याज दान गर्नु हुँदैन । हिन्दु धर्म शास्त्रका अनुसार यसको सम्बन्ध केतु ग्रहसँग जोडिएको छ । केतु ग्रह नकारात्मक शक्तिहरुको स्वामी मानिन्छ । सूर्य अस्ताएपछि जादू टुनाहरु गर्ने बेला मान्ने भएको कारणले त्यो बेलामा लशुन तथा प्याज दान गर्न हुँदैन ।

३. हल्दी

ज्योतिष शास्त्रका अनुसार बिहिवारका दिन हल्दी कसैलाई दिनु हुँदैन । शास्त्रका अनुसार यदि गुरुवार हल्दी कसैलाई दान गर्यो अथवा दियो भने आफ्नो भाग्य कुणडलीको गुरुग्रह कमजोर हुन्छ । विहिबारका दिन हल्दी दान गर्नाले समस्याहरु बढ्दै जान्छन् । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ६ : १९ बजे

प्रधानमन्त्रीका सल्लाहकारको नाम दुरुपयोग गरी २ करोड ५० लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी

माथिल्लो त्रिशूली-१ को सुरुङबाट एकैदिन १३ शव निकालियो

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१

फिलिपिन्सको हाईस्कुलमा गोलीकाण्ड, दुई विद्यार्थी र बन्दुकधारीको मृत्यु

मनिला – दक्षिणी फिलिपिन्सको एक हाईस्कुलमा शुक्रबार भएको गोलीकाण्डमा दुई

स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी

काठमाडौं – स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन

देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल