चप्पल लगाउँदा आवाज निस्किए कारवाही ! « Khabarhub

चप्पल लगाउँदा आवाज निस्किए कारवाही !


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वका प्रत्येक देशमा आआफ्नै नियमहरु हुन्छन् । तर कतिपय ठाउँका नियमहरुले हामीलाई अचम्ममा पार्ने गर्दछ ।

इटालीको काप्री टापुमा एउटा अचम्मको नियम छ । इटालीको काप्री टापुमा महिलाले चप्पल वा जुत्ता लगाएर हिँड्दा आवाज निकाल्न पाईदैन ।

चप्पलको वा जुत्ताको आवाज निकालेर हिँड्यो भने कारवाही हुन्छ ।

चप्पल पड्काएर आवाज निकालेमा त्यहाँ अपराध मान्ने गरिन्छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ८ : १२ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि