भारतले लगायो थप ४३ चिनियाँ एपमाथि प्रतिबन्ध « Khabarhub

भारतले लगायो थप ४३ चिनियाँ एपमाथि प्रतिबन्ध


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले ४३ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । भारतको विद्युतीय तथा सूचन प्रविधि मन्त्रालयले ४३ एपमाथि प्रतिबन्ध लगाउन आदेश जारी गरेको हो ।

यी एप भारतको सार्वभौमिकता, अखण्डता, सुरक्षाका लागि खतरा भएको भन्दै प्रतिबन्ध लगाएको जनाइएको छ । भारतको विद्युतीय तथा सूचन प्रविधि मन्त्रालयले यो निर्णय इन्डियन साइबर क्राइम कोअर्डिनेसनको रिपोर्टको आधार लिएको हो ।

प्रतिबन्ध लगाएका एपमा अलिबाबा एक्सप्रेस, अलिबाबा सप्लायर्स, स्न्याक भिडियो, म्याङगो टिभी,वी टिभी लाइट, क्यासियर वालेट एप पनि समावेश रहेका छन् ।

यसअघि पनि भारतले जूनमा ५९ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । भने त्यसपछि अर्कोपटक थप ४७ एपमाथि प्रतिबन्ध लगाएको थियो । त्यस्तै गत सप्टेम्बर महिनामा पुनः पबजीसमेत गरी ११८ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  १० : ४६ बजे

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार