निशानको ‘तिमीलाई देखेपछि …’ रिलिज (भिडियो) « Khabarhub

निशानको ‘तिमीलाई देखेपछि …’ रिलिज (भिडियो)


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत तथा गायक निशान भट्टराईको आवाजमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ ।

‘तिमीलाई देखेपछि माया पलायो’ बोलको गीतको भिडियो डिभाइन म्यूजिकबाट युट्युब रिलिज गरिएको हो ।

गीतमा निलकण्ठ सुवेदीको शब्द रचना रहेको छ । साथै यो गीतमा युवा-युवतीको भेटपछि भएका प्रेम साटासाट गरिएको भाव छ ।

गीतको भिडियोलाई सुरेश दर्पण पोखरेलले निर्देशन गरेका छन् । भिडियोमा संयुक्त राज्य अमेरिकाका विभिन्न रमणीय स्थलहरू देख्न सकिन्छ ।

भिडियोमा भरत सुवेदी र शमिन श्रेष्ठले अभिनय गरेका छन् । विनोद अधिकारीले छायांकन गरेका छन् भने सम्पादन गरेका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  १ : ५९ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा