च्याम्पियन्स लिग फुटबल : लिभरपुल र एटलान्टा भिड्दै « Khabarhub

च्याम्पियन्स लिग फुटबल : लिभरपुल र एटलान्टा भिड्दै


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज राति लिभरपुलले एटलान्टासँग प्रतिस्पर्धा हुँदैछ ।

लिभरपुलले घरेलु मैदानमा इटालियन क्लबसँग खेल्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा लिभरपुल लगातार चौंथो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

समूह ‘डी’ मा रहेको लिभरपुलले ३ खेलमा ९ अंक जोडेको छ । लिभरपुल समूहको शीर्ष स्थानमा रहेको छ ।

एटलान्टा भने अघिल्लो भेटमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ । एटलान्टा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ७ : २३ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा