च्याम्पियन्स लिग फुटबल : लिभरपुल र एटलान्टा भिड्दै « Khabarhub

च्याम्पियन्स लिग फुटबल : लिभरपुल र एटलान्टा भिड्दै


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज राति लिभरपुलले एटलान्टासँग प्रतिस्पर्धा हुँदैछ ।

लिभरपुलले घरेलु मैदानमा इटालियन क्लबसँग खेल्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा लिभरपुल लगातार चौंथो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

समूह ‘डी’ मा रहेको लिभरपुलले ३ खेलमा ९ अंक जोडेको छ । लिभरपुल समूहको शीर्ष स्थानमा रहेको छ ।

एटलान्टा भने अघिल्लो भेटमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ । एटलान्टा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ७ : २३ बजे

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि