कांग्रेस सहमहामन्त्री सुनिल थापाले पाए नियुक्ति पत्र | Khabarhub Khabarhub

कांग्रेस सहमहामन्त्री सुनिल थापाले पाए नियुक्ति पत्र


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नव नियुक्त सहमहामन्त्री सुनिल थापालाई नियुक्ति पत्र प्रदान गरेका छन्।

गत साउन १३ गते राप्रपा परित्याग गरी १६ केन्द्रीय सदस्यसहित ३१ जना नेपाली कांग्रेस प्रवेश गरेको थापाको टोलीलाई बुधबार आफ्नै निवास बूढानीलकण्ठमा देउवाले नियुक्ति पत्र दिएका हुन्।

सहमहामन्त्री थापा र केन्द्रीय सदस्यमा नियुक्त ९ नेतालाई बुधबार सभापति देउवाले नियुक्ति पत्र प्रदान गर्दै लोकतन्त्र मजबुद बनाउन पार्टीलाई बलियो बनाउने अभियानमा लाग्न निर्देशन दिए ।

यस्तै देउवाले आगामी निर्वाचनमा कांग्रेसलाई जिताउन आजबाटै सक्रियता पूर्वक लाग्न निर्देशन दिएका थिए। नियुक्ति पत्र बुझ्दै सहमहामन्त्री थापाले लोकतन्त्रको रक्षाको लागि सच्चा कांग्रेस कार्यकर्ता भएर लाग्ने बताए।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ५ : २९ बजे

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी