उमेर समूहको विश्वकप फुटबल रद्द गर्ने फिपाको निर्णय « Khabarhub

उमेर समूहको विश्वकप फुटबल रद्द गर्ने फिपाको निर्णय


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फिफाले सन् २०२१ मा आयोजना हुने उमेर समूहका (यु–१७ र यु–२०) विश्वकप रद्द गर्ने निर्णय गरेको छ ।

कोरोनाको कारण देखाउँदै फिफाले बिहिबार उमेर समुहका दुई ठूला प्रतियोगिता रद्द गर्ने निर्णय लिएको हो ।

यु–१७ विश्वकप पेरु र यु–२० विश्वकप ईन्डिोनेसियामा सञ्चालन गर्ने तयारी गरिएको थियो ।

फिफाले दुवै देशले सोही प्रतियोगिता सन् २०२३ मा आयोजना गर्ने जानकारी दिएको छ ।

‘कोभिड–१९ महामारीले अन्तराष्ट्रिय खेल आयोजनाका लागि चुनौती दिएको छ । र अन्तर्राष्ट्रिय यात्रामाथि प्रतिबन्धको अवस्था सिर्जना गरेको छ,’ फिफाले भनेको छ ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ९ : ५० बजे

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा

आजका समाचार : मध्यरातिदेखि मौन अवधि, मतदाता तान्ने दलहरूको अन्तिम प्रयास, चुनावले पहाडको होली खल्लो र मध्यपूर्वमा ज्यान गुमाउने ६ सय नाघे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्स् आकस्मिक परिस्थितिका लागि कदम

बागलुङमा दुई हजार ३६८ अस्थायी मतदाता र दुई अस्थायी मतदान केन्द्र

ढोरपाटन– बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८

मतदानपछि मतपेटिका खोल्नु अघि राष्ट्रिय सम्वाद आवश्यक : कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचन केवल सरकार परिवर्तन

आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध

पाटन– नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक