जीवन बहुमुल्य बनाउने येशु क्रिष्टका १० सन्देश « Khabarhub

जीवन बहुमुल्य बनाउने येशु क्रिष्टका १० सन्देश


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज विश्वभरका इसाइ धर्मालम्बीहरु क्रिसमस पर्व मनाउदैं छन् । २५ डिसेम्बरका दिन प्रभु येशु क्रिष्ट जन्मदिनको अवसरमा विश्वभर क्रिसमस मनाइन्छ ।

इसाइहरु यस दिनलाई प्रेम र प्रकाशको पर्वको रुपमा मान्दछन् । आज हामी प्रभु येशु क्रिष्टको खास सन्देशबारे चर्चा गर्नेछौ :

१. येशुका अनुसार अरुलाई प्रेम गर्ने ब्यक्तिको हृदयमा स्वयम् ईश्वरको निवास हुने गर्दछ ।

२. जो व्यक्ति प्रेम समर्पण गर्दछ यसलाई प्रभुले आफ्नो बनाउने छन् ।
३. प्रेमको शक्तिले घृणामाथि विजयी प्राप्त गर्न सकिन्छ ।
४. क्षमामा धेरै शक्ति हुने भएकाले अरुलाई क्षमा गर्न येशु सुझाउँछन् ।
५. येशु भन्छन्, व्यक्तिले जति पटक क्षमा गर्ने शक्ति राख्दछ त्यहि नै उ सच्चा बन्दछ ।
६. येशुका अनुसार स्नेहको भावनाबाट हिंसाको अन्त्य सम्भव छ ।
७. हरेक व्यक्तिले स्वयम्माथि विश्वास गरे जीवन अनमोल बन्दछ ।
८. ब्यक्तिको जीवन मानव कल्याणमा समर्पित गर्नु पर्दछ ।
९. कर्म अनुसार फल मिल्ने भएकाले मानिसले हमेशा कर्ममा विश्वास राख्नु पर्दछ ।
१०. हरेक व्यक्ति हमेशा सत्यको मार्गमा हिड्नु पर्दछ ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ९ : ४२ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको