निर्वाचन आयोगबाट बबरमहल आए प्रचण्ड नेपाल समूहका नेता, आन्दोलनका कार्यक्रम घोषणा गर्ने « Khabarhub

निर्वाचन आयोगबाट बबरमहल आए प्रचण्ड नेपाल समूहका नेता, आन्दोलनका कार्यक्रम घोषणा गर्ने


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगलाई आफ्नो आधिकारिकता पुष्टि हुने प्रमाण बुझाएर नेकपा नेता बबरमहल फर्किएका छन् ।

बबरमहलस्थित कार्की ब्यान्क्वेटमा आगामी योजना र आन्दोलनका कार्यक्रम घोषणा गरिने एक नेताले बताए ।

यसअघि छातिमा “हामी यहाँ छौं” लेखिएको पोस्टर टाँसेर नेताहरुले आयोगका तीन पदाधिकारी दिनेश थपलिया, इश्वरी पौडेल र नरेन्द्र दाहालसङ्ग बहुमतको कदर गर्न आग्रह प्रस्तुत गरेका थिए ।

त्यसरी निर्वाचन आयोगसङ्ग कुरा गर्न जानेमा नेताहरु पुष्पकमल दाहाल र माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, मातृका यादव, गिरिराजमणि पोख्रेल, देव गुरुङ, रघुजी पन्त, देबेन्द्र पौडेल, जनार्दन शर्मा, घनश्याम भुषाल, बर्षमान पुन, जीवनराम श्रेष्ठ, सुरेन्द्र पाण्डे, पूर्णकुमारी सुवेदी, योगेश भट्टराई, पम्फा भुसाल, शलिकाराम जम्कटेल, भीम रावल, गोकर्ण बिष्टसहित ३० जना थिए ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  २ : ०५ बजे

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा