बादल झुक्किए यताका लागि तयार पारिएको भाषण उता गएर गरे – प्रचण्ड « Khabarhub

बादल झुक्किए यताका लागि तयार पारिएको भाषण उता गएर गरे – प्रचण्ड


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादल झुक्किएर ओली समूहको बैठकमा पुगेको बताएका छन् ।

तपाईंसँगै आन्दोलनमा होमिनुभएका बादललाई किन तपाईको समूहमा ल्याउन नसक्नुभएको हो भन्ने प्रश्नमा प्रचण्डले भने, ‘उहाँ झुक्किएर उता जानु भएको जस्तो लाग्यो । मैले उहाँको भाषण पनि सुने यताका लागि तयार पारिएको भाषण उता सुनाउनुभएको जस्तो लाग्यो ।’

प्रचण्डले आफ्नो सोच र विचार अनुसार यताउता गर्न व्यक्ति स्वतन्त्र रहेको पनि बताए ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ३ : १५ बजे

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा